Rule 9
परीक्षण विधि
आयोगले संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीशको पदमा छनौट गर्दा लिखित परीक्षा र अन्तरवार्ताका आधारमा योग्यताक्रम कायम गरि सोही आधारमा सिफारिस गर्नेछ ।